LibreOffice 7.2 Help
दिइएको सेक्सनले मेनुहरू र संवादहरूका लागि उपलब्ध मद्दत विषयहरूको सूची बनाउँदछ ।
मेनु आदेशहरू प्रयोग गर्नका लागि तपाईँंले काम गर्न चाहेको कागजात भएको सञ्झ्याल चयन गर्ने पर्दछ। त्यस्तै गरी, तपाईँंले वस्तु सँग सम्बन्धित मेनु आदेशहरू प्रयोग गर्नका लागि, एउटा वस्तु कागजातमा चयन गर्ने पर्दछ।
मेनुहरू प्रसङ्ग संवेदनशिल छन।यसको मतलव काम सँग सम्बन्धित उपलब्ध मेनु वस्तुहरू अहिले बाहिर ल्याईयो। यदि कर्सर पाठमा राखियो भने,त्यसपछि तिनी सबै मेनु वस्तुहरू उपलब्ध छन जुन पाठ सम्पादन गर्नका लागिआवश्यक हुन्छन। यदि तपाईँंले कागजातमा ग्राफिक्स चयन गर्नुभयो भने त्यसपछि तपाईँंले देख्न सक्नहुन्छ कि सबै मेनु चीहहरू ग्राफिक्स सम्पादन गर्नका लागि प्रयोग गर्न सकिनेछ।
यी आदेशहरू हालको डकुमेन्ट्मा लागू हुन्छ, नयाँ डकुमेन्ट् खोल्नुहोस् वा अनुप्रयोग बन्द गर्नुहोस्।
यस मेनुमा आदेशहरू समावेस छन् जुन कागजातमा नयाँ तत्त्वहरू घुसाउन प्रयोग गरिन्छ, उदाहरणका लागि, ग्राफिक्स, वस्तुहरू, विशेष क्यारेक्टरहरू र अरू फाइलहरू।
Contains spelling tools, a gallery of object art that you can add to your document, as well as tools for configuring menus, and setting program preferences.