LibreOffice 7.1 Help
तपाईँ छिटो पाना ढाँचाबद्ध वा चयन गरिएको कक्ष दायरा लागू गर्न स्वत: ढाँचाबद्ध विशेषता प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईँले ढाँचाबद्ध गर्न चाहनु भएको, स्तम्भ र पङ्क्ति हेडरहरू समावेश भएको, कक्षहरू चयन गर्नुहोस् ।
Choose
.Select which properties to include in an AutoFormat.
ठीक छ क्लिक गर्नुहोस् ।
ढाँचा चयन गरिएको दायराको कक्षहरूमा लागू हुन्छ ।
तपाईँले कक्ष सामग्रीहरूको रङमा कुनै परिवर्तन नदेखेको खण्डमा
रोज्नुहोस् ।You can define a new AutoFormat that is available to all spreadsheets and ranges.
Format a sheet or range.
Choose
or select the formatted range.Choose
.थप्नुहोस् क्लिक गर्नुहोस् ।
स्वत:ढाँचा थप्नुहोस् संवादको नामबाकसमा ढाँचाका लागि नाम घुसाउनुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।