चित्रपट मोड्यूल उपलब्ध छैन
/text/shared/05/err_html.xhp
Sun Microsystems, Inc.
converted from old format - fpe
FPE: Updated
चित्रपट मोड्यूल उपलब्ध छैन
$[officename] चित्रपट standalone मोड्यूलको रुपमा अव कत्ति बेर पनि उपलब्ध छैन।तपाईंले तपाईंको पढ्ने-मात्र मोडमा पहिलेका संस्करणहरू द्वारा उत्पादित अवस्थित चित्रपटहरू खोल्न सक्नुहुन्छ जहाँ चित्रपट प्रदर्शन गर्न सकिन्छ र मुद्रण गर्न सकिन्छ।
सफ्टवेयरको पहिलेको एउटा संस्करण द्वारा सृजना गरिएको एउटा अवस्थित चित्रपट कागजात घुसाउनको लागि:
एउटा $[officename] Calc कागजात खोल्नुहोस।
घुसाउनुहोस - वस्तु - OLE वस्तु रोज्नुहोस।
संवादमा,फाइल बाट सृजना गर्नुहोस क्लिक गर्नुहोस। खोज बटन क्लिक गर्नुहोस र .sds फाइल चयन गर्नुहोस। चित्रपट घुसाइएको र चयन गरिएको छ।
चित्रपट डेटा ढाँचामा चित्रपट डेटा पट्टी क्लिक गरेर पुन:प्राप्ति वा सम्पादन गर्न सकिन्छ।
मद्दत पृष्ठ फेला पार्न सकेन।
दुर्भाग्यवश तपाईंले चयन गर्नुभएको मद्दत पृष्ठ फेला परेन। निम्न डेटा त्रुटि ईङ्गित गर्नको लागि सहयोगी हुन सक्दछन:
मद्दत ID:
कुनै असुविधाको लागि हामी क्षमा याचना गर्दछौं।
ठीकअघिल्लो पृष्ठमा फर्किनको लागि प्रतिमापछाडि क्लिक गर्नुहोस।